पल शाहको जोडीका रुपमा म्यूजिक भिडियो खेलेर फ्यानलाई फिदा बनाएकी मोडल गरिमा शर्माका हेर्नुहोस् यी ९ तस्विर — OSNepal

पल शाहको जोडीका रुपमा म्यूजिक भिडियो खेलेर फ्यानलाई फिदा बनाएकी मोडल गरिमा शर्माका हेर्नुहोस् यी ९ तस्विर

LC (KTM) September 04, 2022 0

काठमाडौँ । पछिल्लो समयकी सर्वाधिक लोकप्रिय र ब्यस्त मोडल हुन् गरिमा शर्मा ।

हालै एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने फिल्म ‘लण्डन टु पेरिस’मा अभिनय गरेर बेलायतबाट नेपाल फर्किएकी मोडल गरिमा शर्मालाई अहिले भ्याई नभ्याई छ । कुनै समय पल शाहको जोडीका रुपमा म्यूजिक भिडियोमा एक छत्र छा एकी यी सुन्दरी मोडल अहिले भने नायिका बनिसकेकी छिन् ।

‘लण्डन टु पेरिस’गरिमाको डेव्यु फिल्म हो । गरिमाले ‘लण्डन टु पेरिस’ले आफुलाई फिल्म क्षेत्रमा दरिलो प्रवेशको रुपमा उभ्याउने आशा व्यक्त गरेकी छन् । यसअघि उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

निर्माण टिमका अनुसार फिल्ममा गरिमाको पनि महत्वपुर्ण भुमिका रहेको बताइएको छ । उनै सुन्दरी गरिमाका आधा दर्जन तस्विर हेर्नुहोस् । जुन तस्विर हेर्दा नजर हट्ने छैनन् तपाईका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर