‘भगवत् गीता’मा धीरजले ४० लाख माग्दा सुहाना थापाले दुखाइन् चित्त, प्रश्न गर्दा दिइन् यस्तो जवाफ ! — OSNepal

‘भगवत् गीता’मा धीरजले ४० लाख माग्दा सुहाना थापाले दुखाइन् चित्त, प्रश्न गर्दा दिइन् यस्तो जवाफ !

LC (KTM) September 15, 2022 0

काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनय गर्न धीरज मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेको खबरले फिल्मी खबर खुबै गर्मायो । यसो यो कुरा धीरज स्वयमले पसिन यो कुरा स्विकार गरेका छन् ।

फिmल्ममा झरना थापाकी छोरी सुहानाको अभिनय रहने छ र झरनाले निर्देशन गने फिल्मको निर्मत सुनिल कुमार थापा हुनेछन् । विगतमा सुहानाले धीरजलाई राम्रो कलाकार रहेको भन्दै अन्तर्वार्तामा प्रशंसा पनि गर्ने गरेकी थिइन् । तर आफ्नै घरको फिल्म खेल्न मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेपछि सुहानाले चित्त दुखाएको अनुमान गरिएको छ ।

आफूद्वारा आश्रित विपन्न बालबालिकाकालाई फिल्म ‘ ऐना झ्यालको पुतली’ हेराउन आयोजित जमघटमा सुहानालाई मिडियाले यहि विषयलाई लिएर प्रश्न गरेपछि वाफमा सुहानाले धीरजलाई ‘उहाँ राम्रो कलाकार हो’ भन्दै संक्षिप्त जवाफ दिएकी थिइन् ।

एउटा प्रश्नको जवाफ अर्को आउनुलाई सुहाना धीरजप्रति असन्तुष्ट रहेको र चित्त् दुखाएको प्रस्ट देखिएको थियो । धीरजले चाहिं आफूलाई फिल्म अप्रोच गरिएको, तर स्क्रिप्ट नपाएको बताएका छन् । भगवत् गीता फिल्म दशैंपछि छायांकनमा जाने तयारीमा छ ।निर्माता थापाले चाहिं नयाँ हिरो लिएर फिल्म बनाउने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर