बलिउड नायिका सोनम कपुरको छोराको यस्तो राखियो नाम, बाहिर आयो यस्तो तस्विर — OSNepal

बलिउड नायिका सोनम कपुरको छोराको यस्तो राखियो नाम, बाहिर आयो यस्तो तस्विर

LC (KTM) September 20, 2022 0

एजेन्सी :

बलिउड नायिका सोनम कपुर र पति आनन्द आहुजाको छोराको आज नामाकरण गरिएको छ । उनीहरुको छोराको नामको सेरेमेनीको चर्चा पछिल्लो केही दिन देखी चले पनि आज नामाकरण गरिएको छ ।

उनको बच्चाको नाम वायु कपूर आहूजा राखिएको छ । छोराको नामाकरण गरेपछि सोनमले छोरो र पतिसँगको तस्विर सेयर गरेकी छन् । तस्विरमा उनीहरु खुशी र सुन्दर देखिएका छन् । तस्विरमा उनीहरु टेड्रिसनल ड्रेसमामा देखा परेका छन् ।

तस्विरमा छोराको एक झलक देखिएपनि अनुहार भने लुकाइएको छ । सोनमले २० अगस्टमा बच्चालाई जन्म दिएकी थिइन् ।छोराको नामाकरण उनका पिता अनिल कपुरको घरमा गरिएको थियो ।अनिल हजुरबुवा बनेपछि निकै खुशी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर