अस्ट्रेलिया बाट "नेपालै जाउँ जाउँ लाग्छ" गीत सार्वजनिक — OSNepal

अस्ट्रेलिया बाट “नेपालै जाउँ जाउँ लाग्छ” गीत सार्वजनिक

LC (KTM) September 29, 2022 0

अस्ट्रेलिया बाट “नेपालै जाउँ जाउँ लाग्छ” बोल को गीत सार्वजनिक भएको छ l गायक रमण रेग्मी को स्वर, नन्द गुरुङ को शब्द र राजन राज सिवाकोटी को संगीत रहेको उक्त गीत केशब राज भट्ट को कोरिओग्राफि र निर्देशन रहेको छ l उक्त गीत को भिडियो मा आमेश भण्डारी, लक्ष्मी गिरि, सुष्मिता र आकृति को अभिनय देख्न सकिन्छ l उदय राज पौडेल द्वारा एरेञ्ज गरिएको उक्त गीत को मिक्सिंग श्याम श्वेत रसाइली ले गर्नु भएको छ l उक्त गीत मा सम्पूर्ण प्रवासी नेपालीहरुको मन को आवाज र महसुस लाई साथ साथै समेटिएको देखिन्छ l भिडियो हेर्न तल दिइएको लिंक मा क्लिक गरि हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर