अस्ट्रेलिया को क्यानबेरा मा स्टार लिंक मोर्गेज एण्ड फाईनान्स द्वारा ग्राहकहरु लाई सेवा दिन सुरु — OSNepal

अस्ट्रेलिया को क्यानबेरा मा स्टार लिंक मोर्गेज एण्ड फाईनान्स द्वारा ग्राहकहरु लाई सेवा दिन सुरु

LC (KTM) October 12, 2022 0

अस्ट्रेलिया को क्यानबेरा मा स्टार लिंक मोर्गेज एण्ड फाईनान्स द्वारा ग्राहकहरुको आबश्यकता लाई मध्यनजर गर्दै सेवा दिन सुरु गरिएको सस्थापक युबराज पौडेल ले जानकारी दिनु भएको थियो l बिगत लामो समय देखि अस्ट्रेलिया मा बस्दै आउनु भएका पौडेल को मोर्गेज एण्ड फाईनान्स र रिएल इस्टेट को राम्रो अनुभब रहेको छ l हामी ग्राहक लाई मुख्य प्राथमिकता मात्र दिने होइन उहाहरुको भविष्यमा आइपर्ने आर्थिक म्यानेजमेन्ट तर्फ सर सल्लाह दिई समाधान तिर सहयोग पनि गर्ने कुरा पौडेल ले ओएस नेपाल सग को छोटो कुराकानी मा जानकारी दिनु भएको थियो l यदि अस्ट्रेलिया मा घर किन्दै हुनु हुन्छ र मोर्गेज एण्ड फाईनान्स सम्बन्धित थप जानकारी चाहिएमा तल दिइएको नम्बरमा सम्पर्क गरि जानकारी लिन सकिनेछ l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर