अस्ट्रेलिया मा नेपाली बिद्यार्थी परिवार सग सम्पर्क बिहिन, एक पटक फोन गर्न परिवारको अनुरोध — OSNepal

अस्ट्रेलिया मा नेपाली बिद्यार्थी परिवार सग सम्पर्क बिहिन, एक पटक फोन गर्न परिवारको अनुरोध

LC (KTM) October 23, 2022 0

अस्ट्रेलियामा छोरा तीन महिनादेखि सम्पर्कबिहिन हुदा छोरा लाइ खोजिदिन परिवारको आग्रह “छोरा एकपटक फोन गर” भन्दै बुवा ले पत्रकार मदन कोइराला सग अनुरोध गर्नु भएको छ l बाबु एक चोटी फोन गर, हामीले के गर्नु पर्छ बरु सबै कुरा गरुला, भन्दै बिगत ८ बर्ष देखि पोर्तुगल बस्दै आउनु भएका उक्त बिद्यार्थी को बुबा ले छोरा लाइ , कसैले  भेट्नु भएमा सम्पर्क गर्न सबै अस्ट्रेलिया मा रहनु भएका नेपाली दाजु भाई दिदि बहिनि, साथै नेपाली समुदायमा अनुरोध गर्नु भएको छ l थप सम्पर्क को लागि पत्रकार मदन कोइराला सग  गरिएको कुराकानी तलको लिंकमा गरि सुन्न सक्नु हुनेछ र बुबाको सम्पर्क नम्बर मा सम्पर्क गरि जानकारी दिनु सक्नु हुन्छ l

https://fb.watch/gk2N-JNTlj/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर