उम्मेदवार विशाल भट्टराईलाई फूलमालाले स्वागत गर्दै कार्यकर्ता — OSNepal

उम्मेदवार विशाल भट्टराईलाई फूलमालाले स्वागत गर्दै कार्यकर्ता

LC (KTM) November 12, 2022 0

खोटाङ-नेकपा (एमाले) खोटाङले शुक्रबार बुइपामा आयोजना गरेको चुनावीसभामा सहभागी पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईलाई फूलमालाले स्वागत गर्दै कार्यकर्ता ।

एमाले खोटाङले प्रतिनिधिसभामा भट्टराई तथा प्रदेशसभा (क)मा पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा रामप्रसाद दङ्गाललाई उम्मेदवार बनाएर चुनावी अभियान सञ्चालन गरिरहेको छ । तस्वीर ः केदार मगर÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर