एमाले सचिव भट्टराईले ताप्लेजुङबाट गरे मतदान — OSNepal

एमाले सचिव भट्टराईले ताप्लेजुङबाट गरे मतदान

LC (KTM) November 20, 2022 0

ताप्लेजुङ, ४ मंसिर:नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन् ।ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।

यो पनि : माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे गोरखाबाट मतदान:नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।

उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर