रुसी हमला प्रतिकार गर्न युरोप अमेरिकामा निर्भर हुनु परेको छः फिनल्यान्डकी प्रधानमन्त्री — OSNepal

रुसी हमला प्रतिकार गर्न युरोप अमेरिकामा निर्भर हुनु परेको छः फिनल्यान्डकी प्रधानमन्त्री

LC (KTM) December 03, 2022 0

सिड्नी, १७ मंसिर; फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना गर्न युरोप “यति बलियो“ नभएको र अमेरिकाको समर्थनमा भर पर्नु पर्ने बताएकी छन् । अष्ट्रेलियाको भ्रमणको क्रममा प्रधानमन्त्री मारिनले युरोपको प्रतिरक्षा बलियो बनाउनुपर्ने बनाइन ।

“म तपाईंसँग निर्दयी रूपमा इमानदार हुनुपर्दछ, युरोप अहिले पर्याप्त बलियो छैन,“ उनले भनिन्, “संयुक्त राज्य बिना हामी समस्यामा हुनेछौं “
अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहायता प्रदान गर्ने देश हो । फेब्रुवरीमा युद्ध सुरु भएदेखि, रुसले युक्रेनलाई ठूलो मात्रामा सैन्य सहयोग गरेको छ । त्यस्तै, दोस्रो ठूलो दाता इयु हो भने तेस्रो बेलायत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर