विश्वकपको समापन समारोह हेर्नुहोस् तस्बिरमा — OSNepal

विश्वकपको समापन समारोह हेर्नुहोस् तस्बिरमा

LC (KTM) December 18, 2022 0

काठमाडौं । फिफा विश्वकपको फाइनल खेल जारी रहँदा विश्वकपको समापन समारोहका केही तस्विर भाइरल बनिरहेका छन् ।

समापन समारोहमा बलिउड अभिनेत्री दीपिका पाडुकोनले स्पेनका गोलकिपर इकर कासियाससँगै विश्वकपको ट्रफी प्रस्तुत गरेकी थिइन् भने नोरा फतेहीले पनि विश्वकपको गीतमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

फिफाले अन्तिम समयसम्म प्रस्तुती दिने कलाकारहरुको नाम सार्वजनिक भने गरेको थिएन । समापन समारोहका दृश्यहरु हेर्नुहोस् तस्बिरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर