नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार — OSNepal

नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार

LC (KTM) December 20, 2022 0

थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनाम पारेका २९ जना अझै समुद्रमा बेपत्ता छन् ।
नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन् – “हामीले आज दिउँसो एक जनालाई भेट्टायौं” । उनले ती व्यक्तिको स्वास्थ्य स्थिति सामान्य रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर