प्रधानमन्त्री ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष ओली छलफलमा — OSNepal

प्रधानमन्त्री ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष ओली छलफलमा

LC (KTM) January 03, 2023 0

काठमाडौँ-प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

यो पनि:उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन- सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।उहाँमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पु¥याउन पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।” उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ । भोलि पुस २० गतेदेखि अवकाशमा जान लाग्नुभएका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिनुभएकामा माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर