कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट किन हामफाले सुनिलले ? — OSNepal

कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट किन हामफाले सुनिलले ?

LC (KTM) January 03, 2023 0

काठमाडौं – बझाङका सुनिल रोकाय कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा घाइते भएका छन्। सोमबार राती कीर्तिपुर अस्पताल पुगेका उनले राति साढे ज्ञण् बजे इमर्जेन्सी उपचारमा पुगेका बेला अस्पतालमै तेस्रो तलाबाट हात पुगेर हामफालेको बताइएको छ ।

एक्कासी मुटुको धडकन बढ्ने समस्या देखिएपछि आफन्तसँग अस्पताल पुगेका उनले तेस्रो तलामा पुगेर हाम्फालेका हुन्। कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया दाइसँग बस्दै आएका थिए।

उनको टाउको हात र शरीरका अन्य भागमा चोट लागेको छ । हाम्फाल्नासाथ उनलाई अस्पतालले उद्दार गरेको थियो। सुनिलले किन हाम फाले भने खुल्न नसकेको बताइएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर