विश्वकपयता आफ्नो पहिलो गोल गरे लियोनल मेसीले  — OSNepal

विश्वकपयता आफ्नो पहिलो गोल गरे लियोनल मेसीले 

LC (KTM) January 12, 2023 0

पेरिस – लियोनल मेसीले कतार विश्वकपयता आफ्नो पहिलो गोल गरेपछि फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार एंगर्सलाई २–० ले हराएको छ ।खेलको ७२ औं मिनेटमा मेसीले पीएसजीका लागि दोस्रो गोल गरेका थिए ।

पीएसजीले ह्युगो एकिटिकेको गोलले अग्रता लिएको थियो । यस जितपछि लिगको शीर्ष स्थानमा पीएसजीको पकड अझ बलियो भएको छ । दोस्रो स्थानमा रहेको लेन्सले भने स्ट्रसबर्गसँग २–२ को बराबरी खेलेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर