चौथो मेयर कप रात्रीकालिन टेबल टेनिसमा सुनिल र आरिशको जोडीलाई स्वर्ण — OSNepal

चौथो मेयर कप रात्रीकालिन टेबल टेनिसमा सुनिल र आरिशको जोडीलाई स्वर्ण

LC (KTM) January 14, 2023 0

चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् । वडा नम्वर १२ का यी जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए ।

यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको प्रतिस्पर्धामा वडा नम्वर १६ ले १ स्वर्ण, एक रजत र ४ काश्य जित्दै टिम च्याम्पियन बन्ने दौडमा रहेको छ । वडा १९, १२ र ३ ले एक, एक स्वर्ण जितेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर