तोरीबारीमा मौरीपालन गर्छन म्याग्दीका डिलबहादुरले — OSNepal

तोरीबारीमा मौरीपालन गर्छन म्याग्दीका डिलबहादुरले

LC (KTM) January 17, 2023 0

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरीपानीमा गरिएको मौरीपालन । बेनी नगरपालिका–४ सुर्केमेलाका कृषक डिलबहादुर केसीले मौरीलाई चराउन घारमा राखेर रत्नेचौर लैजानुभएको छ ।

यो पनि : मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने:मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए । मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र नेकपा एसका ७ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर