भारतका ओपनर मुरली विजयले किन लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास ? — OSNepal

भारतका ओपनर मुरली विजयले किन लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास ?

LC (KTM) January 31, 2023 0

काठमाडौं । भारतका ओपनर मुरली विजयले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अन्तराष्ट्रिय क्रिकेटको सबैखाले फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

भारतका लागि सबैखाले फर्म्याटमा ८७ अन्तराष्ट्रिय खेल खेलेका उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । निकै भरपर्दा ओपनर ३८ वर्षीय विजयको ६१ टेस्ट,१७ एकदिवसीय र ९ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ ।

विजयले भारतका लागि अन्तिम पटक २०१८ मा अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर