कक्षा ७ मा पढ्ने तीन जना विद्यार्थीले बनाए विद्युतीय गाडी ,नगरप्रमुखलाई राखेर घुमाए दूधे बजार — OSNepal

कक्षा ७ मा पढ्ने तीन जना विद्यार्थीले बनाए विद्युतीय गाडी ,नगरप्रमुखलाई राखेर घुमाए दूधे बजार

LC (KTM) February 01, 2023 0

दमक, १८ माघ ः झापा शिवसताक्षी–११, दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत तीन जना विद्यार्थीले बनाएको विद्युतीय गाडी । करिब रु एक लाख ५० हजार मूल्य खर्च गरेर तयार गर्नुभएको गाडीमा मङ्गलवार नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई राखेर दूधे बजार परिक्रमा गराउँदै थिए

यो पनि : आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने:देशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राती पनि प्रदेश नं। १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर