अभिनेता अक्षय कुमारका हातमा फिल्म नै फिल्म — OSNepal

अभिनेता अक्षय कुमारका हातमा फिल्म नै फिल्म

LC (KTM) February 26, 2023 0

मुम्बई, फागुन । ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ । अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउनेछन् ।  ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या छैनन्, यो रहस्य केही दिनअघि मात्रै टुङ्गिएको थियो ।

तर अक्षयका फ्यानका लागि खुसीको खबर यहीँ सकिएन । अक्षय ‘हेराफेरी ३’ मा मात्र नभई परेश र सुनीलसँगै ‘वेलकम’ र ‘आवारा पागल दीवाना’ को सिक्वेलमा पनि देखिने दाबी गरिएको छ । यद्यपी यी दुई फिल्मको बारेमा थप जानकारी बाहिर आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर