विश्वकप विजेता हुँदा चार पेनाल्टि बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर घोषित — OSNepal

विश्वकप विजेता हुँदा चार पेनाल्टि बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर घोषित

LC (KTM) February 28, 2023 0

काठमाडौं । अर्जेन्टिना र एस्टोनभिल्लाका इमिलियानो मार्टिनेट को फिफा ‘वेस्ट अवार्ड’ मा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिना तेस्रो पटक विश्वकप विजेता हुँदा मार्टिर्नेजले चार पेनाल्टि बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फाइनलमा फ्रान्सविरुद्ध पनि उनको प्रदर्शन सर्वोकृष्ट थियो । फाइनलमा फ्रान्सविरुद्ध पनि उनको प्रदर्शन सर्वोकृष्ट थियो । यस्तै, महिला तर्फ इङल्यान्डकी मारि इयर्प्स उत्कृष्ट गोलकिपर घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर