विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई मेस्सीले दिए सुनको आईफोन उपहार — OSNepal

विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई मेस्सीले दिए सुनको आईफोन उपहार

LC (KTM) March 04, 2023 0

काठमाडौं -विश्वकप जित्ने प्रत्येक खेलाडीलाई स्टार फुटबलर लिओनल मेस्सीले मेस्सीले सुनको आईफोन उपहार दिएका छन् । विश्वकप फुटबल विजेता अर्जेन्टिनाका राष्ट्रिय टिमका खेलाडी र अन्य सदस्यलाई उनले विजेता बनेको खुशियालीमा सुनको आइफोन उपहार दिएका हुन् ।

प्रत्येक फोनमा खेलाडीको नाम र जर्सी नम्बर उल्लेख गरिएको छ ।विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई विशेष उपहार दिन चाहेको बताएपछि सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन ल्योन्सले प्रिमियम २४ क्यारेट गोल्डको आईफोन दिन सुझाव दिए पछि मेस्सीले टिमका सबै खेलाडी र अफिसियल सदस्यका सुनको आईफोन अर्डर गरेका थिए ।

विश्वकपको अन्तिम खेलमा फ्रान्सलाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सले विश्वकपको उपाधि हात पारेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर