आज एकैदिन १ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार? — OSNepal

आज एकैदिन १ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार?

LC (KTM) March 12, 2023 0

काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

त्यस्तै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भएको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर