२०८० सालमा ३५ दिन सार्वजनिक बिदा — OSNepal

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा

LC (KTM) March 17, 2023 0

काठमाडौं, २ चैत-सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । 

बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर