'तेरा की ख्याल'मा मलाइकाको किलर डान्स (भिडियो) — OSNepal

‘तेरा की ख्याल’मा मलाइकाको किलर डान्स (भिडियो)

LC (KTM) April 04, 2023 0

एजेन्सी – मलाइका अरोड़ाले हट डान्स गरेको गीतको भिडियो बाहिरिएको छ । सार्वजनिक तेरा की ख्याल बोलको गीतमा मलाइका किलर अन्दाजमा देखा परेकी छन् । कालो र सिल्भर डेूसमा देखा परेकी मलाइका हट दखिएकी छन् ।

भिडियोमा मलाइकासँगै सिंगर गुरु रंधावा पनि देखा परेका छन् । भिडियोका निर्देशन बोस्को लेस्ली मार्टिसले गरेका हुन् । अभिनय भन्दाब ढी डान्सक कारण फ्यानमा जादु छरेकी मलाइकाका मुन्नी बदनाम हुईु, अनारकली डिस्को चली छैय्या छैय्या उनका हिट डान्स हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर