बुधबार प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार — OSNepal

बुधबार प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

LC (KTM) April 12, 2023 0

काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार शेयर बजारमा झिनो सुधार देखिएको छ। नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ।

यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ। ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर