आज विदेशी मुन्द्राको विनिमयदर कति ? — OSNepal

आज विदेशी मुन्द्राको विनिमयदर कति ?

LC (KTM) April 13, 2023 0

काठमाडौं, ३० चैत-आज अमेरिकी एक डलरको खरिद दर १३१।०३ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१।६३ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३।२२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४३।८७ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४।९३ रुपैयाँ रहँदा बिक्री दर ३५।०९ रुपैयाँ रहेको छ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९।७० रुपैयाँ रहँदा बिक्री दर २९।८३ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर