प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्याे — OSNepal

प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्याे

LC (KTM) April 13, 2023 0

काठमाडौं, ३० चैत । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ ।

यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर