म कस्तो मान्छे- लेख गुरुङ, अस्ट्रेलिया — OSNepal

म कस्तो मान्छे- लेख गुरुङ, अस्ट्रेलिया

LC (KTM) May 03, 2023 0

१) सानो सानो कुराले पनि आशु झार्ने “म कस्तो मान्छे”
२) कसैलाई धोका निन सक्दिन बरु आफै धोका खान तयार हुन्छु “म कस्तो मान्छे”
३) सहयोग गर्न मन लाग्छ कसैको दु:ख देख्ने बित्तिकै “म कस्तो मान्छे”
४) अती नै सम्बेदन्शील हुन्छु अरुको दु:ख देख्ने बित्तिकै “म कस्तो मान्छे”
५) एती ठुलो शहरमा रहेर पनि सिम्पल बस्न रुचाउने “म कस्तो मान्छे”
६) बेस्सारी दु:ख लाग्यो वा चित्त दुख्यो भने एकान्तमा जान्छु र मज्जाले रुन्छु अनि एकछिन मानै जस्ताको तेस्तै हुन्छु “म कस्तो मान्छे”
७) मलाई कसैले सत्रुको व्यबहार गरेर रिस उथाए पनी एकछिन मानै त्यो मान्छे आएर के छ भनेर सोध्यो भने मेरो सबै रिस जान्छ अनि पहिला जस्तै फ्रेश हुन्छु “म कस्तो मान्छे”
८) मैले कसैलाई माया गर्छु भने मन देखि नै गर्छु तेस्मा कुनै स्वार्थ लुकेको हुदैन “म कस्तो मान्छे”
९) मलाई जस्ले पनि आखा चिम्लेर बिश्वाश गर्न सक्छ किन कि मा अरुको आशा र लोभ मा बस्दिन “म कस्तो मान्छे”
१०) म वास्तवमै सोझो छु र अरुलाई पनि तेस्तै थान्छु “म कस्तो मान्छे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर