डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा किन तिरेनन् सागर ढकालले, भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारी — OSNepal

डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा किन तिरेनन् सागर ढकालले, भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारी

LC (KTM) May 16, 2023 0

डडेल्धुरा -डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले आठ महिनादेखिको कोठाभाडा नतिरेको पाइएको छ । डेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएर ढकालले कोठा भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन्।

कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। पटक–पटक फोन सम्पर्क गर्दा पनि नउठाएको उनले बताइन् । गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर