सडक बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै — OSNepal

सडक बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै

LC (KTM) June 25, 2023 0

मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन् ।तस्बिर ः रवीन्द्र काफ्ले÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर