उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय माग्यो पौडेल समूहले — OSNepal

उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय माग्यो पौडेल समूहले

LC (KTM) July 20, 2021 0

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा सहभागी हुन ठुलो मन्त्रालय माग गरेको छ। बताइए अनुसार पौडेल पक्षले उपप्रधानमन्त्री सहित ४ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । पार्टीभित्र पनि सन्तुलन कायम राख्न प्रधानमन्त्रीपछिको दोस्रो पद पाउनु पर्ने पाौडेल पक्षले बताएको छ ।

सोमबार भएको पौडेल पक्षको बैठकमा सहभागी एक नेताले भने ‘एकातिर गठबन्धन सरकार छ, त्यसलाई पनि सन्तुलनमा राख्न आवश्यक छ । स्रोतका अनुसार क्रियाशील सदस्यता छानविनका बारेमा पनि नेताहरुबीच छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर