• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

अझै पनि बच्चासहित महाकाली नदीमाथि तुइन तर्न बाध्य छन् दार्चुलाका बासिन्दा

अझै पनि बच्चासहित महाकाली नदीमाथि तुइन तर्न बाध्य छन् दार्चुलाका बासिन्दा


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • ७:२९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 12.2K
    SHARES

    दार्चुला- दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन । तस्बिरः नरेन्द्रसिह कार्की÷रासस

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com