अझै पनि बच्चासहित महाकाली नदीमाथि तुइन तर्न बाध्य छन् दार्चुलाका बासिन्दा — OSNepal

अझै पनि बच्चासहित महाकाली नदीमाथि तुइन तर्न बाध्य छन् दार्चुलाका बासिन्दा

LC (KTM) July 21, 2021 0

दार्चुला- दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन । तस्बिरः नरेन्द्रसिह कार्की÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर