जिन्स पाइन्टले लियो १७ वर्षीय किशोरीको ज्यान — OSNepal

जिन्स पाइन्टले लियो १७ वर्षीय किशोरीको ज्यान

LC (KTM) July 27, 2021 0

एजेन्सी १२ साउन । जिन्स पाइन्ट लगाएकै भरमा एक किशोरीको आफ्नै परिवारबाट हत्या भएको छ ।

घटना हो , भारतको उत्तर प्रदेशको सबरेजी गाउँको । गत हप्ता १७ वर्षीया नेहा पासवानले जिन्सको पाइन्ट लगाएपछि उनको हजरबुवाले तत्काल फुकाल्न भनेपछि किशोरीले लगायनकै लागि बनाएको हो भनेकि थिइन् ।

तर, उनका हजुबुवा र काकाले लठ्ठीले निर्मतापूर्वक कुटपिट गरी हत्या पश्चात उनको शव गण्डक नदीको पुलमा झुण्ड्याइएको अवस्थामा फेला परेको थियो । उनको कुटपिटबाट हत्या उनकै आमाले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर