कलाकार तथा मोडेल शंकर सेढाईले मुख्य भुमिकामा चलचित्रमा डेब्यु गर्दै — OSNepal

कलाकार तथा मोडेल शंकर सेढाईले मुख्य भुमिकामा चलचित्रमा डेब्यु गर्दै

LC (KTM) March 18, 2024 0

बिन्दबासिनी क्रीयसन मार्फत बन्दै गरेको डार्क कमेडी ड्रामामा शंकर सेढाईले एउटा मुख्य भुमिकामा अनुबन्धित भई सकेको कुरा गोप्य शुत्र बाट प्राप्त भएको छ। चलचित्रको नाम केही सातामा नै घोषणा हुने कुरा पनि बाहिर आएको छ। उक्त चलचित्रको निर्माता मनोज अधिकारी तथा निर्देशक नवीन भट्ट हुनेछन।

फेसन मोडेल हुँदै कलाकारितामा होमिएका शंकर सेढाईले यो भन्दा अगाडी पनि केही चलचित्र, वेब सेरिज, म्युजिक भिडियो, बिज्ञापन, नाटक पनि गरिसकेका छन। यो चलचित्र चाहिँ उनको मुख्य भुमिकामा अभनय गर्न लागेको पहिलो चलचित्र हो।

चलचित्रको अन्य केही मुख्य कलाकार पनि अनुबन्धित भई सकेको तथा अन्य केही कलाकारको खोजी पनि भई रहेको जनकारी प्राप्त भएको छ।
शंकर सेढाई तथा सम्पुर्ण चलचित्रको समुहलाई हार्दिक बधाई तथा शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर