सलमानको एक सल्लाहले अभिनेत्री निक्की तम्बोलीको जिवनमा आयो यति ठुलो बदलाव — OSNepal

सलमानको एक सल्लाहले अभिनेत्री निक्की तम्बोलीको जिवनमा आयो यति ठुलो बदलाव

LC (KTM) July 30, 2021 0

बिग बोस सिजन १४ ले अभिनेत्री निक्की तम्बोलीलाई एकदमै पपुलर बनाई दियो । पहिला गुमनाम रहेकी निक्की आजकल एकदमै लाईटमा आएकी छिन् । निक्कीले आफ्नो यस शानदार यात्राका लागि सलमान खानलाई धन्यबाद दिएकी छिन् ।

निक्कीले सलमान खानको सुझावकै कारण आफ्नो जिन्दगीलाई एकदमै राम्रो तरिकाले बढाउन सकेको बताएकी छिन् । निक्की तम्बोलीले बिग बोस सकिने बित्तिकै आफुलाई ब्यक्तिगत रुपमा के भनेका थिए भन्ने बारे उनले बताएकी छिन् ।

उनले भनिन्– म बिग बोसमा ५ महिनाको लागि थिए । पहिला म आफ्नो इमेजलाई लिएर सोच्दिन थिए । किनकी मलाई कसैले चिन्दैनथ्यो । म आफ्नो शब्दको फिल्टर गर्दिन थिए । म एकदमै खुल्ला थिए । जस्लाई मानिसहरुले गलत तरिकाले लिए र मलाई रुड बताए ।

मलाई मेरो यात्राका दौरान सलमान खान सरले सिकाउनुभयो कि हर कोही हामी जस्तो हुदैनन् । मानिसहरु त्यसरी सोच्छन् जुन उनीहरु चाहान्छन् । उनले सलमानले आफुलाई सधै गाइड गरेको बताईन् । त्यतिबेला सलमानले आफुलाई तिमी त्यो ब्यक्ति होईन् जो बिग बोसमा देखिएकी थियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर