अभिनेत्री कंगनाको अहिले सम्मकै सेक्सी लुक्स, ग्रीन कलरको आउटफिटमा लोभ्याईन सबैको मन — OSNepal

अभिनेत्री कंगनाको अहिले सम्मकै सेक्सी लुक्स, ग्रीन कलरको आउटफिटमा लोभ्याईन सबैको मन

LC (KTM) August 01, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत फिल्म उद्योगको एक ठुलो नाम रहेको छ । अभिनेत्री कंगनाको साथमा अरु पनि धेरै फिल्महरु रहेका छन् । उनी फिल्ममा मात्र हैन सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् ।

ट्वीटरले उनको एकाउण्ट बनद गरेपछि उनी धेरै जसो इन्ष्टामा सक्रिय रहदै आएकी छिन् । उनी इन्ष्टा मार्फत नै आफ्नो ब्यक्तिगत जिवनको अप्डेट फ्यानहरु माझ शेयर गरिरहेकी हुन्छिन् । हालै कंगनाले आफ्नो इन्ष्टाग्राममा केही ल्यामर्स फोटो शेयर गरेकी छिन् । उनी यो फोटोमा एकदमै नयाँ लुक्समा देखिएकी छिन् ।

उनी आफ्नो भनाईमा मात्र हैन आफ्नो अनदाज तथा फेसनमा पनि उत्तिकै बोल्ड रहेकी छिन् । उनले शेयर गरेको फोटोमा उनले हरियो रंगको आउटफिट लगाएको देख्न सकिन्छ । उनले सिंगल पिस ड्रेस लगाएकी छिन् । उनको हेयरस्टाईल एकदमै आकर्षक देखिएको छ । उनले हल्का मात्र मेकप गरेकी छिन् ।

उनी एकदमै स्थिर अवस्थामा पोज दिईरहेको देख्न सकिन्छ । उनले फोटोका साथमा एक क्याप्सन पनि लेखेकी छिन् । उनले क्याप्सनमा गालिबको एक शेर लेखेकि छिन् । उनी जब आफ्नो घरमा हुन्छिन् एकदमै क्वालिटी टाईम बिताउने गर्छिन् । पछिल्लो समय उनले धाकड फिल्मको शुटिंग पुरा गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर