राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण नेपाल पार्टी विभाजन तर्फ लागे : भट्टराई — OSNepal

राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण नेपाल पार्टी विभाजन तर्फ लागे : भट्टराई

LC (KTM) August 18, 2021 0

काठमाडौँ २ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता विशाल भट्टराईले माधव नेपालसँग कुनै एजेण्डा नै नभएको बताएका छन् ।

नेपाल समुह आज दल दर्ताको निवेदन दिन निवार्चन आयोग पुगेका छन् । राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण पार्टी विभाजन तर्फ लागेको भट्टराईले बताएका हुन् ।

ठोस राजनीतिक एजेण्डा नभएकै कारण उनकै समुहका दोस्रो तहका नेताहरुले समेत साथ छोडको भट्टराईको दावी रहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर