बिग बोसको घरमा प्रबेश गर्नु अघि जंगलको यो चुनौती पार गर्नु पर्दै प्रतिष्पर्धीहरुले — OSNepal

बिग बोसको घरमा प्रबेश गर्नु अघि जंगलको यो चुनौती पार गर्नु पर्दै प्रतिष्पर्धीहरुले

LC (KTM) August 29, 2021 0

ईण्डियाको सबैभन्दा चर्चित रियालिटी शो बिग बोस १५ एक पटक फेरी टेलिभिजनमा आउने तयारी भएको छ । सलमान खानको एकदमै प्रतिक्षा गरिएको बिबादास्पद रियालिटी शो को प्रोमो भिडियो बाहिर आएको छ । यस शो को प्रोमो को भिडियोमा सलमान खान जंगलमा देखिएका छन् ।

उनी रुख बिश्वसुन्त्री संग गफ गरिरहेको देख्न सकिन्छ । तपाई लाई बताई दिउ कि बिश्वसुन्त्री अरु कोही नभएर बलिउडकी सदावहर डीवा रेखा हुन् । प्रोमोको भिडियोमा रेखाको आवाज ब्याग्राउण्डमा आईरहेको छ । उनी गाउँदै सोध्छिन्– यो कुन ठाउँ हो साथी । त्यसपछि सलमान खान भन्छन्– यही मेरो पनि सवाल छ ।

यसपछि रेखा सोध्छिन्– सलमान चिनेउ ? त्यसपछि सलमानले उनलाई बिश्वसुन्त्री भनेर परिचय गराउँछन् । यो शो को प्रोमो भिडियो हेरेर प्रष्ट भन्न सकिन्छ कि बिग बोस १५ मा कैयौ ट्वीस्ट तथा संकटले भरिएको हुनेछ । बिग बोसको घरमा प्रबेश गर्नु अघि यसपालि प्रतिष्पर्धीहरुलाई धेरै चुनौती बाट गुज्रनु पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर