म्यानमारकी चर्चित मोडल मे पञ्चीले नेपाली मोडल भन्दै आफ्ना हट तस्विरहरु जब सामाजिक संजालमा सेयर गरिन् — OSNepal

म्यानमारकी चर्चित मोडल मे पञ्चीले नेपाली मोडल भन्दै आफ्ना हट तस्विरहरु जब सामाजिक संजालमा सेयर गरिन्

LC (KTM) August 30, 2021 0

एजेन्सी -म्यानमारकी चर्चित मोडल मे पञ्ची सो नायुङका तस्विरहरु यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन् । उनले आफ्ना तस्विरमा निकै खतरा पोज दिएकी छिन् । उनले आफ्लाई नव नेपाली मोडल भन्दै यस्ता तस्विरहरु शेयर गरेर भाइरल भएकी हुन्ु ।

वास्तवमा भन्नु पर्दा यिनि नेपालकी नभई म्यानमारकी मोडल रहेकी छिन् । उनका पिताले उनको नाम परिवर्तन गरेर पञ्ची राखेका थिए । पञ्ची एक मोडल मात्र नभई चर्चित जमेकी कलाकार समेत रहेकी छिन् ।

झट्ट हेर्दा उनि विश्व सुन्दरी भन्दा कम छैनन् । उनको नामको तस्वीर राखेर धेरै व्यक्तिहरुले फेक अकाउण्टहरु समेत खोल्न भ्याएका छन् ।सामाजिक सञ्जालमा छुट्टै पहिचान बनाउन सफर भएकी मे पञ्ची सो नायुङका यस्ता छन् । बोल्ड तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर