निकसँग प्रियंकाले आँखामा आँखा जुधाएरर हेरेको तस्विरले अत्यन्तै पायो चर्चा — OSNepal

निकसँग प्रियंकाले आँखामा आँखा जुधाएरर हेरेको तस्विरले अत्यन्तै पायो चर्चा

LC (KTM) August 30, 2021 0

एजेन्सी-बलिउडकी सुन्दरी नायिका प्रियंका चोपडा पेरिसमा पति निक जोनससँग मस्ती गरिरहेकी छन् ।

पेरिसमा एक पार्टीमा यो जोडीले डान्स गर्दै कसि गरेको तस्विर भाइरल बनेका छन् । सोसल मिडियामा यो जोडीले मस्ती गरेको तस्विर सामाजिक संजालमा भाइरल भएको छ । तस्विरमा उनीहरु अत्यन्तै रोमान्टिक अनि सुन्दर देखिएका छन् ।

उनले लगाएको डे्रसलाई पनि अत्यन्तै रुचाइएको छ । उक्त डे्रसमा उनी अत्यन्तै सुन्दर देखिएकी छन् ।यो जोडीको केमेस्ट्रीलाई फ्यानले अत्यन्तै मन पराएका छन् ।

निकले प्रियंकाको हात समातेर हिडिरहेका छन् । तस्विरमा निक र प्रियंकाले एक दोस्रोलाई आँखामा आँखा जुधाएर हेरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर