बिश्वकै अनौठो ट्यालेन्ट कुखरा जसले यसरी बजाउन सक्छ पियानो (हेर्नुहोस् भिडियो) — OSNepal

बिश्वकै अनौठो ट्यालेन्ट कुखरा जसले यसरी बजाउन सक्छ पियानो (हेर्नुहोस् भिडियो)

LC (KTM) May 19, 2021 0

काठमाडौ । तपाइ चकित पर्नुहुनेछ के कुखुराले नि सजिलै पियानो बजाउँला,रियालिटी शो गट ट्यालेन्टमा उपस्थित गराइएको एक कुखुराले सजिलै पियानो बजाउँदा उपस्थित सबै चकित परे । उसले पियानो बजाउन थालेपछि सबै फेरी अचम्मा परे ।
भिडियोमा देखिए अनुसार २ जना महिला आफ्नो घरपालुवा कुखुरा जोकगूसँगै शो मा आए र आफ्नो कुखुराले पियानो बजाउने दाबी गरे, तब उनीहरुको कुरा कसैले नपत्याएपछि निर्णायकलाई निकै नै आग्रहपछि कुखुरालाई दिइएको अवसर सदुपयोग गर्दै कुखुराले उक्त अनौठो काम प्रमाणित गरेर देखायो । थप भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर