तीजको दिन भद्रकालीमा धर्ती माताले देखाइन यस्तो अचम्मको शक्ती ! — OSNepal

तीजको दिन भद्रकालीमा धर्ती माताले देखाइन यस्तो अचम्मको शक्ती !

LC (KTM) September 09, 2021 0

काठमाडौँ- सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ ।  यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन ।

हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट आजै काठमाडौँ आएकी हुन् ।

केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बोक्सी भनेको आरोपमा माता जेल समेत गएकी छिन र पछि उनी युवतीको बयान छुटेकी पनि छिन।

सामान्य कारबाही गरेर रिहा भएकी माताले हिरासतमा रहदा प्रहरी समेत कामको भन्ने कुरा पनि बाहिर आएको थियो र आजै माताले उक्त ठाउबाटनै नया कुराको घोषणा समेत गरेकी छिन | उनको प्रवेश यति खतरनाक र भयंक थियो कि आज हेर्ने जति सबै त्वा परिराखेका थिए हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर