प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी — OSNepal

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । मन्त्रिपरिष्द्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअगाडी देखि सुरु भएको छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र मुख्य सचिव शंकरदास बैरागीको सहभागिता रहेको छ ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि सुरक्षा परिषद्को बैठक पनि बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर