सभामुखलाई एमालेको सुझाव :१४ सांसदलाई कारबाही गरेको सूचना निकाल्नुहोस् या मार्गप्रशस्त गर्नुहोस् — OSNepal

सभामुखलाई एमालेको सुझाव :१४ सांसदलाई कारबाही गरेको सूचना निकाल्नुहोस् या मार्गप्रशस्त गर्नुहोस्

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा (एमाले)ले नजाने भएको छ ।

आज दिउँसो साढे दुई सापकोटाले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली पनि नजाने भएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाललाई बोलाए बैठकमा नआउने बताएका छन् ।

भट्टराईले एमालेले कारवाही गरेको १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ । यता सापकोटाले भने कानुन अनुसार नै आफुले १४ सांसदबारे निणर्य गरेको बताएका छन् ।

भदौ १ मा कारवाही गरेको सुचना सभामुखलाई दिएपनि सभामुखले भने यस विषयमा ध्यान दिएनन् । तथापी, निवार्चन आयोगले भदौ ९ गते नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई मान्यता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर