विश्वकर्मा पूजाका लागि मिठाई पसलमा सर्वसाधारणको भिड — OSNepal

विश्वकर्मा पूजाका लागि मिठाई पसलमा सर्वसाधारणको भिड

LC (KTM) September 17, 2021 0

तनहुँ- विश्वकर्मा पूजाका लागि तनहुँको व्यास नगरपालिका–३ स्थित मिठाई पसलमा बिहान मिठाई किन्दै सर्वसाधारण । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर