प्रदेश २ मा नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन — OSNepal

प्रदेश २ मा नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोज । प्रदेश २ मा नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् ।

आज बसेको प्रदेश २ को संसदीय दलको बैठकले मण्डललाई सर्वसहमतिले दलको नेतामा चयन गरेका हुन् ।

उक्त बैठकले प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ लाई चयन गरेको छ । प्रदेश २ मा नेकपा एमालेका ८ जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर