नवलपरासीमा कोरोना संक्रमण भयाभह हुन थालेपछि कोरोना मुक्तिका लागि पूजा र प्रार्थना गर्दे स्थानिय महिला — OSNepal

नवलपरासीमा कोरोना संक्रमण भयाभह हुन थालेपछि कोरोना मुक्तिका लागि पूजा र प्रार्थना गर्दे स्थानिय महिला

LC (KTM) May 23, 2021 0

काठमाडौ । नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०, रामग्राम नगरपालिका–४ जीतपुरस्थित काँडरमाइ थानमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मुक्तिका लागि पूजा र प्रार्थना गर्दै स्थानीयवासी महिला ।

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रम:-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर