स्वास्थ्यमा समस्या आएपछि ७४ वर्षीय मोहन वैद्य अस्पताल भर्ना — OSNepal

स्वास्थ्यमा समस्या आएपछि ७४ वर्षीय मोहन वैद्य अस्पताल भर्ना

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । स्वास्थ्यमा समस्या आएपछि नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।

७४ वर्षीय वैद्य लामो समयबाट दम रोगबाट पिडित छन् । उनलाई आज आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उनको छातीको एक्सरे लगायतका परीक्षण गरिएको बताइएको छ । अब केहि अस्पतालमै बस्नुपर्ने पनि स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर