हिरोइन जस्ती पत्निलाई धरधर्ति रुवाएर अर्कैकी पत्नि लिएर चितवनबाट पोखरा भागे तिलक — OSNepal

हिरोइन जस्ती पत्निलाई धरधर्ति रुवाएर अर्कैकी पत्नि लिएर चितवनबाट पोखरा भागे तिलक

LC (KTM) May 23, 2021 0

काठमाडौँ । अनिता मर्हजन श्रेष्ठ भरतपुर २४ मा बस्छिन् । उनका पति तिलक बहादुर श्रेष्ठ गाउँकै परस्त्रीलाई लिएर पोखरा गएपछि उनी ठूलो तनावमा परिन् । आफ्नो सानो जागिर गरिर छोराछोरीलाई हेर्दै आएका अनिताका पतिले परस्त्री लिएर पोखरा गएको तिलक र उनीसँग भाग्ने महिलाको कल डिटेल्स हेर्दा रहस्य खुलेको हो । उनीहरु गत महिना भागेर पोखरा गएको अनिताले बताएकी छिन् ।

एक अन्तरवार्ताका क्रममा अनिताले आफ्ना पतिले आँफुलाई निकै दुख दिएको उल्लेख गर्दै आँफु अर्काकी पत्नि लिएर हिँडेको साथीसँग बताएका छन् । डुलुवा स्वभावका तिलक लखर लखर डुल्ने गाडी लिने हिँड्ने गर्दै आधा जिन्दगी फालिसकेका ब्यक्ति हुन् ।

उनले गाउँकै महिलालाई लिएर हिँड्नु अघि आफ्नो फेन्सी पसल बेचेर हिँडेको पत्नि अनिताले बताइन् । तिलक निकै छट्टु स्वभावका, घरमा नबस्ने, मध्यरातमा मात्रै घरमा आउने बानीले अनिता आजित भएको बताइन् । अनिता र तिलकका एक १४ वर्षका छोरा छन् । हेर्नुहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर