अबिरल वर्षपछि आएको बाढी र पहिरोले दमकको पशुहाटका ७ घर बगायो — OSNepal

अबिरल वर्षपछि आएको बाढी र पहिरोले दमकको पशुहाटका ७ घर बगायो

LC (KTM) October 20, 2021 0

काठमाडौं, २ कात्तिक । अबिरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ । मंगलबार राती अबेरदेखि परेको अविरल बर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो ।

घर बगाएपछि बिस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर